Sunday, June 23, 2013

ओखल्दुङ्गा नेपाल

ओखलढुङ्गा नेपाल नेपाल को पुर्बंचल  विकाश क्षेत्रको सगरमाथा अञ्चल  पर्ने विकट पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला , दक्षिणमा उदयेपुर  र सिन्दुली सँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटांग जिल्लासँग दुध कोशी नदीले 
र पश्चिममा रामेछाप जिल्लासँग लिखु नदीले ले छुट्याएको छ। नेपालका ७५ जिल्ला मध्ये जनसङ्ख्याको हिसावमा ५९ औं स्थान र क्षेत्रफलको हिसावले ६८ औं स्थान ओगट्ने यस जिल्लाको कूल भूभाग मध्ये सदरमुकाम ओखल्दुङ्गा बजार बाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ। यूगकवि सिद्दिचरण श्रेष्ठ को जन्म भूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ। विसं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे। 




रातो रंग ले कोरिएको नक्सा हाम्रो ओखल्दुङ्गा को हो 



केहि ओखल्दुङ्गा को प्राकृतिक सौन्द्रये जल्कौउने तस्बिरहरु 



No comments:

Post a Comment